आज मितिः २०८३ बैशाख ५ गते

सुनको भाउ साढे सात हजारले घट्यो

काठमाडौं-

 

सुनको मूल्य आज तोलामा सात हजार पाँच सय रुपैयाँले घटेको छ।

हिजो मंगलबार हालसम्मकै उच्च प्रतितोला एक लाख ९७ हजार ९ सय पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

केही दिनयता लगातार बढेको सुन आज ह्वात्तै घटेको हो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.