आज मितिः २०८३ बैशाख ११ गते

प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु

काठमाडौं-

 

राजावादीको आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका-४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गर्दै घटनाको पुष्टि गरेको हो। घटनाको सुक्ष्म अध्ययन गरिररहेको मन्त्रालयले जनाएको छ। साथै दोषीलाई कानुनी दायरमा ल्याउने मन्त्रालयको भनाइ छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.