आज मितिः २०८३ असार ३ गते

टी-२० आई सिरिजको उपाधि नेपालले जित्यो

 

काठमाडौं-

 

नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ।

दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले एक खेलअगावै टी-२० सिरिजको उपाधि जितेको हो।

सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै लक्ष्य पूरा गरेको थियो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.