तनहुँ –
तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।
पोखराबाट काठमाडौंका हिडेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुलि सकेको छैन ।