आज मितिः २०८३ बैशाख ५ गते

भारतले नेपालको स्याटेलाइट प्रक्षेपणमा सघाउने

काठमाडौं

नेपालको स्याटेलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने भएको छ। स्वदेशी उपग्रह मुनाल नेपाली अन्तरिक्ष स्टार्टअपद्वारा विकास गरिएको हो।

मुनाल स्याटेलाइट प्रक्षेपण गर्न अनुदान सहयोगका निम्ति भारतीय विदेश मन्त्रालय र न्युस्पेस इन्डिया लिमिटेडका अधिकारीबीच शनिबार समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट०का सचिव डा। रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा। सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल ९एपीएन०का संस्थापक डा। आभास मास्केको समेत उपस्थित रहेको भारतीय विदेश मन्त्रालयले जानकारी गराएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.