चितवन –
नेपाली अस्टेलियन अभिभावक कल्याण समाजले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समाजको केन्दिय समितिद्दारा साउन १५ गते भरतपुरमा भेटभाट ,परिचय तथा अन्तरक्रीया कार्यक्रम सप्पन्न गरेको हो ।
परिचयसंगै आफ्नो कार्यलयमा खिर खाने कार्यकम पनि रहेको थियो । सचिबालयमा करिब सय जना आजिबन सदस्यहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यकममा सस्थाका बरिष्ट उपाध्यक्ष बिदुर केसिले सस्थाको गतिबिधि,कार्यनिति , भाबि योजना र सस्थाको रणनीतिको बारेमा प्रकास पार्दै उपस्थित सबै सहभागिलाई स्वागत गर्नु भयो । सस्थाका अध्यक्ष कुमार पाठकको अध्यक्षतामा भयको उक्त कार्यकम महासचिबले सन्चालन गर्नु भयको थियो सो कार्यकममा आजिबन सदस्यले सुझावरहरु राख्नु भयको थियो ।