आज मितिः २०८३ बैशाख ९ गते

पेट्रोलको मूल्य सात रुपैयाँ घट्यो, ग्यासको यथावत्

काठमाडौं-

नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ।

निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६/६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।

अब पेट्रोल उपत्यकामा १७१ र डिजेलरमट्टितेल लिटरको १५४ रुपैयाँ पर्नेछ। यसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेलरमट्टितेल लिटरको १५९ रुपैयाँ थियो।

घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ। ग्यासको मूल्य भने यथावत् रहेको छ।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.