आज मितिः २०८३ बैशाख १० गते

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीयको उद्धार

Uddar News

काठमाडौं-

अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले उद्धार गरेको छ ।
बन्धक बनाइएका ११ जनाभारतीय नागरिक हुन् । ।

परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।

उनले भने, “हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण  सार्वजनिक गरिने छ।”

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.