आज मितिः २०८३ आश्विन ७ गते

ताजा अपडेट

सुनको मूल्य दुई लाख ३५ हजार ४०० कायम 

सुनको मूल्य दुई लाख ३५ हजार ४०० कायम 

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज दुई हजार ३०० ले बढेर दुई लाख ३५ हजार ४०० कायम भएको छ। चाँदीको मूल्य भने स्थिर छ।   सोमबार एक तोला चाँदी रु दुई हजार ९६० मा खरिदबिक्री भएको थियो। गत आइतबार एक तोला सुन रु दुई लाख ३० हजार ६०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई…
Read More
काठमाण्डौमा आजको लागि दिइएको बिदा खारेज

काठमाण्डौमा आजको लागि दिइएको बिदा खारेज

काठमाडौँ - जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबारका लागि दिइएको बिदा खारेज गर्दै सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएको छ ।   विगत दुई दिनदेखिको लगातारको वर्षाका कारण काठमाडौँ प्रवेश मार्गहरू अवरुद्ध भई उद्धार तथा राहतमा ध्यान केन्द्रित गर्न असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो। तर, मौसममा सुधार आएपछि प्रशासनले आज कार्यालय खुला हुने जनाएको छ।   प्रशासनले आइतबार राति जारी गरेको सूचनामा भनिएको छ, ‘मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा मिति २०८२र०६र २० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी…
Read More
नारायणगढ– मुग्लिन सडक तथा पृथ्वी राजमार्गमा अत्यावश्यक बाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह

नारायणगढ– मुग्लिन सडक तथा पृथ्वी राजमार्गमा अत्यावश्यक बाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह

काठमाण्डौ - उपत्यका बाहिरबाट राजधानी भित्रने मुख्य सडक नारायणगढ– मुग्लिन सडक तथा पृथ्वी राजमार्गमा अत्यावश्यक बाहेक यात्रा नगर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन्।   जिल्ला प्रशासन कार्यालय तनहुँ, धादिङ र चितवनले संयुक्त सूचना प्रकाशित गरी भारी वर्षा हुने पूर्वानुमान गरिएको समय ९आगामी २० गते० सम्म अत्यावश्यकबाहेक यात्रा नगर्न, यात्रा गर्नुपर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्नेगरी गर्न तथा रातको समयमा यात्रा नगर्न’ आग्रह गरेका हुन्   पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तीज जिल्ला प्रशासनद्वारा जारी संयुक्त सूचनामा उल्लेख छ।     जल तथा मौसम विज्ञान विभागले आजदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने…
Read More
पहिरोले नारायणगढ मुग्लिन एक तर्फि खुल्ला, मुग्लिन काठमाडौं बन्द

पहिरोले नारायणगढ मुग्लिन एक तर्फि खुल्ला, मुग्लिन काठमाडौं बन्द

चितवन- गत शुक्रबार मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर खसेको पहिरो पन्छाएर एक तर्फि खुल्ला थियो। फेरी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउने काम गर्न नसकिएको प्रहरीले जनाएको छ । रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा…
Read More
२६ अर्बको पेट्रोलियम पदार्थ आयात

२६ अर्बको पेट्रोलियम पदार्थ आयात

काडमाण्डौ- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपिजी०, एभिएसन टर्बाइन फ्युल एटिएफ र मट्टितेल आयात गरिएको हो। गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। सो अवधिमा आयात बढेसँगै एक अर्ब २९ करोड बढी राजस्व समेत संकलन भएको छ। “यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो”, प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने। गत आवको…
Read More
जेन-जी आन्दोलनमा २२ अर्ब २५ करोड बराबरको बिमा

जेन-जी आन्दोलनमा २२ अर्ब २५ करोड बराबरको बिमा

  काठमाडौं- जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ। सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ। कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ। माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ। गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायत घटना भएका थिए। प्राधिकरणले निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडका सम्बन्धमा…
Read More
हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ, आज घटस्थापना

हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ, आज घटस्थापना

काठमाडौँ-   हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको…
Read More
शाक्य प्राधिकरणको जिम्मेवारीबाट हटे सिलवाल आए

शाक्य प्राधिकरणको जिम्मेवारीबाट हटे सिलवाल आए

काठमाडौं -   नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएर सिलवाललाई नियुक्त गरिएको हो। हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ। शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको अर्थमन्त्री रामेश्वर खनालले बताए।
Read More
प्रधानमन्त्री कार्की क्याविनेटमा थपिए पाँच मन्त्री

प्रधानमन्त्री कार्की क्याविनेटमा थपिए पाँच मन्त्री

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले पाँच जना मन्त्रीको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छन्। पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा। संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा। मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन्। सिफारिस भएकामध्ये सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमिसुधार, सहकारी र गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ। सिन्हा २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। उमेर हदका कारण २०८० कात्तिक १४ मा सेवा निवृत्त भएका थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा इमेज…
Read More
गृहमातहत फर्कदै सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान अर्थ र राष्ट्रिय अनुसन्धान विभाग 

गृहमातहत फर्कदै सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान अर्थ र राष्ट्रिय अनुसन्धान विभाग 

काठमाडौं- गुप्तचरी तथा आर्थिक अपराधमा अनुसन्धान गर्ने विभागलाई प्रधानमन्त्री कार्यालयबाट निकालिने भएको छ।     राष्ट्रिय अनुसन्धान विभागलाई फेरि गृह मन्त्रालय मातहत नै ल्याइनेछ। यसअघि २०७५ सालमा केपी ओली प्रधानमन्त्री हुँदा यो विभाग गृहबाट प्रधानमन्त्री कार्यालय मातहत लगिएको थियो।     त्यस्तै त्यतिबेला नै प्रधानमन्त्री कार्यलय मातहत गएको राजस्व अनुसन्धान विभाग अब अर्थ मन्त्रालय मातहत नै फर्किने भएको छ। यो विभाग पनि पहिले अर्थ मातहत नै थियो।     प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्याय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पनि अर्थ मातहत राख्ने तयारी भएको छ।   ुसम्भवतस् आगामी क्याबिनेटबाट यस सम्बन्धी निर्णय हुन्छ होलाु स्रोतले भन्यो।   सबै अनुसन्धान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.