आज मितिः २०८३ बैशाख २० गते

ताजा अपडेट

चितवनको सौराहामा खुल्यो रोयल जङ्गल भिल्लाज

चितवनको सौराहामा खुल्यो रोयल जङ्गल भिल्लाज

  चितवन - नेपालको तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा ३५ करोड रुपैयाँको लागतमा रोयल जङ्गल भिल्लाज होटल सञ्चालनमा आएको छ । रत्ननगरका पर्यटन व्यवसायी माधव भट्टराईले ३५ करोड रुपैयाँको लगानीमा सो होटल सञ्चालनमा ल्याएका हुन् ।     सञ्चालक माधव भट्टराईले विगत चार वर्षदेखि होटल निर्माणमा जुटेको र अहिले आफ्नो सोच सार्थक भएको बताए ।सौराहामा स्तरीय होटल सञ्चालन गर्ने सोच पहिलेदेखि नै रहेको उनले बताए ।   “हामीले स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी यो होटल सञ्चालनमा ल्याएका हौँ,” सञ्चालक भट्टराईले भने, “हाम्रो उद्देश्य केवल होटल सञ्चालन गर्ने मात्र होइन, सौराहाको संस्कृति, प्राकृतिक सम्पदा र आतिथ्यतालाई प्रवर्द्धन गर्नु पनि हो…
Read More
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको दुई लाख नाघ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको दुई लाख नाघ्यो

  काठमाडौं- सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु एक हजार २०० ले वृद्धि भएको छभने त्यति नै परिमाणको चाँदी रु पाँचले बढेको छ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ६०० निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ।   हिजो बिहीबार एक तोला सुन रु एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५५ मा क्रयविक्रय भएको थियो।   अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन…
Read More
क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं-   वैदेशिक रोजगारीको लागि क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर बस्ने डडेल्धुरा भागेश्वर गाउँपालिका-५ घर भएका २४ वर्षीय सुरेश नाथ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने संखुवासभा मकालु गाउँपालिका-४ घर भएका ४३ वर्षीय धन बहादुर राई रहेका छन् ।   पक्राउ मध्ये सुरेशले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख १ हजार रूपैयाँ र धन बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई…
Read More
भारी वर्षाका कारण कैलालीमा सर्तकता अपनाउन आग्रह

भारी वर्षाका कारण कैलालीमा सर्तकता अपनाउन आग्रह

काठमाडौं- पछिल्लो ३ घण्टामा कैलालीको कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।     जल तथा मौसम विज्ञान विभागका अनुसार सो क्षेत्रमा बग्ने साना खोलाहरूको जलस्तर बढ्न सक्ने सम्भावना छ।   तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन विभागले आग्रह गरेको छ। खोला किनारमा नजिक नजान र सुरक्षित स्थानमा रहन पनि विभागले सुझाव दिएको छ
Read More
आज ऋषि पञ्चमी, नेपाली नारीहरूले सप्त ऋषिको पूजाआराधना गरी मनाउँदै

आज ऋषि पञ्चमी, नेपाली नारीहरूले सप्त ऋषिको पूजाआराधना गरी मनाउँदै

काठमाडौं- भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन्।     आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने भलन छ। कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।   नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ। यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन…
Read More
रास्वपा नेतृ स्वस्तिका लामिछानेलाई मलेसियामा स्वा

रास्वपा नेतृ स्वस्तिका लामिछानेलाई मलेसियामा स्वा

क्वालालम्पुर- प्रवास नेपाली सम्पर्क विभाग मलेसियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सदस्य स्वस्तिका लमिछानेलाई मलेसियामा स्वागत गरेको छ । आफ्ना माता–पितासहित पारिवारिक भ्रमणमा सिंगापुर, मलेसिया जाने क्रममा उनलाई मलेसियामा स्वागत गरिएको हो । लामिछानेको मलेसिया बसाइका क्रममा विभिन्न काम–व्यवसायमा संलग्न रहेका रास्वपाका शुभचिन्तकहरू मलेसियाका विभिन्न राज्यबाट उपस्थिति जनाएका थिए । परिचयात्मक भेटघाट तथा आपसी सद्भाव आदानप्रदान गर्ने क्रममा लामिछानेले वर्तमान देशको राजनीति अवस्थाको बारेमा जानकारी दिनु भयो भने रास्वपा मलेसियाका सभापति नेत्र केसीले मलेसियामा रास्वपाको गतिविधिको बारेमा प्रष्ट पार्नु भयो । मलेसियाको सबै राज्यमा शाखा विस्तार गर्ने सभापति केसीले जानकारी दिनुभयो। भेट्घाट कै क्रममा लामिछानेले सहभागी सबैप्रति आभार प्रकट…
Read More
किसानलाई अनुदान निकासासँगै भोलिसम्म खातामा रकम जाने

किसानलाई अनुदान निकासासँगै भोलिसम्म खातामा रकम जाने

  काठमाडौं- सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ।     अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो। निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।   मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रतिक्विन्टल ३५ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो। यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्।   यसअघि उखु किसानहरुले प्रतिक्विन्टल ७० प्रोत्साहन स्वरुप पाउँदै आएका थिए। कृषि मन्त्रालयले उखु…
Read More
विरगन्जमा हैजा संक्रमित मध्ये ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर

विरगन्जमा हैजा संक्रमित मध्ये ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर

वीरगन्ज- वीरगन्जमा भेटिएका हैजा संक्रमित मध्य ११ प्रतिशत विरामीको अवस्था अत्यन्त गम्भीर रहेको छ।   वीरगन्जको विभिन्न अस्पतालमा भर्ना रहेका २ सय २० जना मध्य २४ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएपनि उनलाई सघन कक्ष९ आइ।सि।यु०मा राखि उपचार भइरहेको वीरगन्जको विभिन्न अस्पतलाको आइसियुमा भर्ना रहेकाहरुको रत्तचाप नभेटिएको , शरिरमा पानी भएको कारण मृगौलामा क्रेटनिङ सिरमको मात्र बढदैगएको वीरगन्ज हेल्थ केयर अस्पतालमा संचालक डा। अबुलहैस अंसारीले जानकारी दिए।   उनले अत्याधिक रुपमा भएको झाडा पखालाका कारण विरामीको शरिरमा पानीको मात्रा खतरना रुपमा कम भएको कारण मृगौलामा समस्या देखिएको छभने विरामीको ज्यान जोगाउन दुवै हातको नसाबाट स्लाई चडाउनु परेको बताए।   वीरगन्जको…
Read More
हरितालिका तीज: न्याय, समानता र सामाजिक चेतनाको पर्व 

हरितालिका तीज: न्याय, समानता र सामाजिक चेतनाको पर्व 

  अम्बिका लामिछाने -       उत्पत्ति: तीज पर्व जनसंस्कृति र सामाजिक अभ्यासबाट जन्मिएको संस्कार हो। प्रारम्भमा यसले महिला–पुरुष समानता, नारीको सम्मान, परिवार र समाजमा न्याय स्थापना गर्ने उद्देश्य राख्थ्यो। यस पर्वको मूल चेतना थियो।   समाजमा नारीमाथि हुने विभेद, अत्याचार, घरेलु हिंसा, सामाजिक अपहेलना र राजनीतिक असमानताको विरोध।   परिवारभित्र नारीको अधिकार र सम्मानको सुनिश्चितता।   महिलाबीचको सहयोग, आत्मनिर्भरता र संगठित चेतनाको विकास।     त्यो समयदेखि नै तीज व्रत, उपवास, गीत–नाच, समुदायिक समारोहको माध्यमबाट सांस्कृतिक र सामाजिक संस्कारको रूपमा मनाइन्थ्यो।   धर्मको जोड: समयसँगै केही समूहले यस पर्वलाई धर्मको आडमा जोड्न सुरु गरे। भगवान शिव–पार्वतीको कथा बनाइयो…
Read More
यस्तो छ आज२०८२ भदौ १० गतेको राशिफल 

यस्तो छ आज२०८२ भदौ १० गतेको राशिफल 

  मेष : बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ। स्वास्थ्यमा समस्या आउनेछ। व्यापारमा मन्दी आउनेछ। पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ।   बृष : राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन्। नोकरिमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ। अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ।   मिथुन : व्यापारी,बिद्यार्थी तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिनेछ। समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछी परिनेछ। अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ। खानपानमा ध्यान दिनुहोला।   कर्कट : पढाइ लेखाइमा मन जानेछ। व्यापार व्यावसाय फस्टाएर जानेछ। मन परेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.