आज मितिः २०८३ श्रावण १७ गते

विदेश

चितवनमा वार्षिक आठ सय टन मह उत्पादन, तीन सय टनमात्र बिक्री

चितवनमा वार्षिक आठ सय टन मह उत्पादन, तीन सय टनमात्र बिक्री

चितवन/ यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ। कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो। पूर्वी चितवनको कालिका(६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिए। उनले भने, ुमहले बजार नपाएर घर थन्किने अवस्था भयो। यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उनले बताए । नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले जिल्लामा हाल ३० हजार बढी मौरीका घार रहेको जानकारी दिए। यसबाट वार्षिक आठ सय मेट्रिक टन मह उत्पादन हुँदै…
Read More
झुठो आरोप लगाएर बदनाम गर्न खोजियो – मनिषा

झुठो आरोप लगाएर बदनाम गर्न खोजियो – मनिषा

दुबई - दुबईमा कन्सल्टेन्सी खोलेर काम गर्दै आएका दुई दिदिबहिनीले मिडियामा झुठो आरोप लगाएर चरित्रहत्या गर्न खोजिएको बताएका छन । कपिलवस्तु घर भइ हाल दुबईमा एकुना ह्युमेन रिसोर्सेज कन्सलटेन्सी खोलेर बसेका मनिषा पुन र आशा पुनले बदनाम गर्न खोजिएको बताएका हुन । खाडी तथा नेपालबाट युरोप मुलुक पठाउदै आएका उनीहरुको कम्पनिबाट नेपालका चार युवाहरूको पनि प्रमिट पेपर आइसकेको र अक्टोबरमा काम पूरा हुने र नभएमा रकम फिर्ता गर्ने भनेको तर उनिहरुले एक्कासि नेपालमा मिडियावाजी गरेको बताइन । भर्खरै संचालनमा आएको कन्सल्टेन्सिले दर्जन बढि महिला तथा पुरुष पठाइसकेको र कुनै असुबिधा झेल्न नपरेको उनिहरुले जानकारी दिए । हामिले कुनै फेक काम…
Read More
दुबईमा कम्पनि खोलेर नेपालीमाथि नै श्रम शोषण, ‘मिस्टर गुरुङ एन्ड टिम’ को उद्धार (भिडिओसहित)

दुबईमा कम्पनि खोलेर नेपालीमाथि नै श्रम शोषण, ‘मिस्टर गुरुङ एन्ड टिम’ को उद्धार (भिडिओसहित)

दुबई- नेपालीहरुले दुबईमा कम्पनि खोलेर नेपालीमाथि नै श्रम शोषण गर्ने गरेको उदाहरण प्रसस्तै भेटिन्छन् । नेपालका थुप्रै मेनपावरहरु त्यस्ता कम्पनिसंग मिलेर नेपाली युवा युवतीहरुलाई दुबई उतारेर श्रम शोषण गरेको पाईएको हो । यस्तै एउटा उदाहरण हो दुबईस्थित अमरबहादुर हस्पिटालिटी सर्भिसेज। यस कम्पनिले नेपाली चेलिबेटी माग गर्ने, माग गरेबमोजिमका नेपाली महिला दुबई पुगेपछि श्रम सम्झौताअनुसारको काममा नलगाउने, सम्झौतामा भएअनुसारको तलव पनि नदिने र त्यसविरुद्ध आवाज उठाउनेमाथि कुटपिट गर्ने अमरबहादुर हस्पिटालिटी सर्भिसेजले गरेको पाईएको हो। यस सर्भिसेजले त्यहाँ कामदार सप्लायर्सको काम गर्दै आएको छ । अमरबहादुर हस्पिटालिटी सर्भिसेजको अमानवीय व्यवहारमा परेकी एक युवती अहिले दुबईमा कार्यरत सामाजिक संस्था ‘मिस्टर गुरुङ एन्ड टिम’…
Read More
मलेसिया एयरपोर्टमा दाङका रुपलालको अचानक ढलेर मृत्यु

मलेसिया एयरपोर्टमा दाङका रुपलालको अचानक ढलेर मृत्यु

काठमाण्डौं- दाङ तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षका रुपलाल चौधरी मलेसिया एअरपोर्टमा ढलेका र त्यहि मृत्यु भएको खुलेको छ । चौधरी शनिबार दिउँसो नेपाल फर्किने तयारीमा थिए । दिउँसो करिब २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगेपछि घरमा सम्पर्क गर्दै थिए । ‘फ्ल्याइटको केहीबेर अघिसम्म छोरा र भाइसँग कुरा भइरहेको रहेछ’ रुपलालका भतिज घनश्याम थारुले भने, ‘कुराकानी हुँदा हुँदै काका ९रुपालाल० को म्यासेज आउन छोड्यो ।’ सुरुमा परिवारले फ्लाइटको समय भएकाले रिप्लाई नआएको होला भन्ने अनुमान गरे । तर त्यसपछि केही खबर आएन । नेपाल फर्किने बेलासम्म पनि खबर नआएपछि परिवारका सदस्य आत्तिए ।     मलेसियामै रहेका भाइ लोकमणिसँग पनि भिडियो कुराकानी…
Read More
एनआरएनए मलेसियाको पछिल्लो १ वर्षका लागि अध्यक्षमा राकेश महतो

एनआरएनए मलेसियाको पछिल्लो १ वर्षका लागि अध्यक्षमा राकेश महतो

क्वालालम्पुर-   गैरआवासीय नेपाली संघ मलेसिया, राष्ट्रिय समन्वय परिषद्मा पछिल्लो एक बर्षको लागि अध्यक्षमा राकेश प्रसाद महतोले पदबहाली गरेका छन् । गत बर्ष जुलाई २०२३ मा सम्पन्न संघको अधिवेशनमा अघिल्लो १ वर्षको लागि विनोद थापा र पछिल्लो १ वर्ष महतो अध्यक्ष हुने आन्तरिक सहमति अनुसार उनि पद बहाली भएका हुन् । संघले गरेको सहमतिअनुसार थापाले राजिनामा दिएपछि बाँकी १ बर्षका लागि कार्यसमितिले महतोलाई अध्यक्षमा चयन गरेको हो । एसिया प्यासिफिक संयोजक हरि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकृत गर्दै महतोलाई अध्यक्षमा चयन गरेको हो । एनआरएनए एसिया प्यासिफिक संयोजक भट्टराईले महतोलाई शपथ ग्रहण गराएका हुन् । नवनियुक्त…
Read More
प्रोफेसर मोहम्मद रमजान अली मियाँको पुस्तक ‘नमाज’ काठमाण्डौंमा विमोचन, भारतको लोकप्रिय एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार पनि थाप्दै

प्रोफेसर मोहम्मद रमजान अली मियाँको पुस्तक ‘नमाज’ काठमाण्डौंमा विमोचन, भारतको लोकप्रिय एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार पनि थाप्दै

काठमाडौं - प्रोफेसर मोहम्मद रमजान अली मियाको पुस्तक ‘नमाज’ राजधानी काठमाण्डौंमा विमोचित भएको छ । गत मङगलबार एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले ‘नमाज’पुस्तकको लोर्कापण गरेका हुन । मियाँको पुस्तक लोकार्पण गर्दै अध्यक्ष दाहालले पुस्तक मुस्लिम धर्मावलम्बीहरुका लागि धेरै नै उपयोगी रहेको बताए । मुस्लिम धर्मावलम्बीहरुको नमाज परम्परामा आधारित रहेर यसअघि पनि पुस्तक लेखिसकेका कृतिकार मियाले यस पटकको कृतिमा भने नमाजबारे विस्तृत जानकारी समेटेका छन । कार्यक्रममा एनआरएनए अभियन्ता आरके शर्माले लेखक मियाँले कतारमा रहेर कतारको कानुन सम्वन्धी पुस्तक लेखिसकेको र उनमा लेखकीय क्षमता धेरै रहेको बताए । कतारमा रहेर कतार र नेपालको सम्वन्ध विस्तार तथा कतारमा रहेका नेपाली…
Read More

५० वर्षको उमेरमा अमेरिकी नागरिक कसरी बने अर्बपति

एजेन्स/ क्रक आफ्नो जीवनको पचास दशक पार गरिसकेका व्यक्ति हुन्। यो अवधिमा उनले एम्बुलेन्स चालकको रूपमा काम गरे। एउटा ब्यान्डमा पियानो बजाए। सेल्सम्यानका रूपमा पेपर(कप बेचे। घरजग्गाको कारोबार पनि गरे। ५२ वर्षको उमेरमा पनि उनको जीवन र काम यस्तै छ। उनी मिल्कशेक बनाउने मेसिन बेच्छन्। मेसिन बेच्दाबेच्दै एक दिन उनी म्याकडोनाल्ड दाजुभाइ डिक र म्याकको रेस्टुरेन्ट ुम्याकडोनाल्ड्सु मा पुग्छन्। उनीहरूले ८ वटा मेसिन किनेको देखेर क्रकलाई अचम्म लाग्छ। उनले गएर ती दाजुभाइलाई भेट्छन् र डिनर खान जाने प्रस्ताव गर्छन्। डिनरमा ती दाजुभाइले क्रकलाई आफूहरूको रेस्टुरेन्टको सफलताको कथा सुनाउँछन्। व्यवसाय सफल बनाउन उनीहरूले के रणनीति अपनाए भन्ने बताउँछन्। उनीहरूको कुरा सुनेर…
Read More
अमेरिका जाने क्रममा ब्राजिल पुगेका १७६ नेपाली अलपत्र

अमेरिका जाने क्रममा ब्राजिल पुगेका १७६ नेपाली अलपत्र

काठमाडौं- अमेरिका जाने क्रममा ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेका छन्। ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र परेको उल्लेख गरेको छ। ती मध्ये अधिकांश अवैध बाटोबाट अमेरिका जाने क्रममा त्यहाँ पुगेको बताइएको छ। ब्राजिलस्थित नेपाली दूतावासले जारी गरेको एक विज्ञप्तिमा विमानस्थलमा अलपत्र परेका मध्ये कसैसँग जायज कारण र कागजपत्र भए पुष्टि गरेर प्रवेश आज्ञा लिएर मात्रै ब्राजिल छाड्न आग्रह गरेको छ। मानव तस्करको प्रलोभनमा लाखौं रकम बुझाएर अबैध बाटो हुँदै अमेरिका हिंडेका १७६ नेपालीसहित झन्डै सात सय आप्रवासी एक सातादेखि ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका हुन्। नेपाली दूतावासले जारी गरेको एक विज्ञप्तिमा…
Read More
चितवन समाज यूएईले सेप्टेम्बर १ मा तीज विशेष कार्यक्रम गर्ने

चितवन समाज यूएईले सेप्टेम्बर १ मा तीज विशेष कार्यक्रम गर्ने

बर दुबई- महिलाहरुको महान तथा पवित्र चाड हरितालिका तीजको अवसरमा चितवन समाज युएईले भब्य कार्यक्रमको आयोजना गर्ने भएको छ । चितवन समाज युएईले आउँदो सेप्टेम्बर १ तारिख आईतबार बर दुबईमा तीज बिशेष कार्यक्रम गर्न लागेको हो । विदेशमा छरिएर रहनुभएका चितवनका दिदिबहिनीलाई मध्यनजर गर्दे, कला तथा संस्कृतिका जगेर्ना गर्ने र चितवन जिल्लाभरीका नारीहरुलाई एकआपसमा भेटघाट तथा परिचयात्मक कार्य गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको चितवन समाज दुबईका अध्यक्ष विजय अधिकारीले जानकारी दिनुभयो । यही सेप्टेम्बर १ तारीख आइतबार विदाको दिनमा बर दुबईको भेजेटरीयन खाना रेष्टुरेण्टमा दिनको ३ बजे बाट कार्यक्रम सुरु गरिने चितवन समाज युएईका महा सचिव दीपक शीवाकोटीले बताउनु भयो…
Read More
राजनीतिका कारण नेपालमा व्यवसाय गर्ने वातावरण नै छैन – रमेश महोत्रा

राजनीतिका कारण नेपालमा व्यवसाय गर्ने वातावरण नै छैन – रमेश महोत्रा

-दुबईको बर दुबईमा नेपाली, ईण्डियन र चाईनिज खानाको परिकार पाईने शान्त वातावरणमा चिटिक्क परेको रेष्टुरेण्ट रहेको छ जसको नाम हो द ब्लु कार्ट रेष्टुरेण्ट । नेपालीको चहल पहल हुने मिना बजार नजिकै रहेको द ब्लु कार्टमा संञ्चालक तीन मध्ये एक रमेश महोत्रा सधै रेष्टुरेण्टमा भेटिन्छन् । एसएलसि सम्मको अध्ययन पछि भारतको एक गेष्ट हाउसमा वेटरको काम गर्न पुगेका रमेशले ४ बर्ष भारतमा नै विताए । सन् २००० मा २३०० भारुबाट काम गरेका उनले उति बेला राम्रो आम्दानी गरेको बताउँछन् । उनि नेपाल गए लगतै अर्काे देश जाने सोच बनाए । अध्ययन र मध्यम रकमका कारण खाडी नै उनको रोजाईमा प¥यो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.