आज मितिः २०८३ बैशाख १० गते

ब्रेकिङ न्यूज

बागमती प्रदेशका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

काठमाडौं - बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।   बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार नियुक्त भएका मन्त्री प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई शपथ गराएका हुन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उनीहरूलाई आजै मन्त्री नियुक्त गरेका थिए।   सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी दिइएको छ।   बानिया २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। सोही दिन उनले ७ मन्त्री नियुक्त गरेका…
Read More
पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच उपचार सहुलियत सम्बन्धी समझौता

पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच उपचार सहुलियत सम्बन्धी समझौता

चितवन- भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पताल प्रा.लि., बिद्युत व्यवसायी संघ चितवन र बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. चितवनबीच एक आपसी समझदारीमा आधारित उपचार सहुलियत सम्बन्धी करारनामा तथा शर्तनामा सम्पन्न भएको छ। एक विशेष कार्यक्रमबीच भएको सम्झौतामा पुष्पाञ्जली अस्पतालका प्रबन्ध निर्देशक श्री सुजनराज अधिकारी, बिद्युत व्यवसायी संघ चितवनका अध्यक्ष श्री विष्णुप्रसाद चालिसे, बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री डोलराम न्यौपाने को उपस्थितिमा दस्तखत गरिएको हो। समझौता अनुसार, चितवन जिल्लाका बिद्युत व्यवसायी संघका पदाधिकारी, व्यवसायिक सदस्य, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले पुष्पाञ्जली अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार सेवामा २५% सम्म छुट पाउने छन्। छुट सेवा लिन आउँदा संस्थाको परिचय पत्र वा आधिकारिक…
Read More
पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक

पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक

कञ्चनपुर- सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ। पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।   आज बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह एक लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ। जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए। उनकाअनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको हो। दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ।
Read More
चितवनको  जिएसटि कलेजको आयोजनामा  ´ब्रेन ड्रेन टु ब्रेन गेन´बिषयक प्यानल डिस्कसन हुँदै

चितवनको जिएसटि कलेजको आयोजनामा ´ब्रेन ड्रेन टु ब्रेन गेन´बिषयक प्यानल डिस्कसन हुँदै

रत्ननगर-   पुर्वी चितवनको रत्ननगर-१, निपनी स्थित जि.एस.टी.कलेजको आयोजनामा `लन्चप्याड सेलेब्रेटिङ्ग सक्सेस चार्टिङ फ्युचर्स´कार्यक्रम हुने भएको छ । स्थानीय शिक्षालाई विश्वव्यापी सफलतामा रुपान्तरण गर्ने उद्देश्य सहित सो कार्यक्रमको आयोजना गरिएको हो।   सो कार्यक्रम अन्तर्गत “ब्रेन ड्रेन टु ब्रेन गेन: टर्निङ लोकल एजुकेसन ईन्टु ग्लोवल एक्सेस” शीर्षकमा प्यानल डिस्कसन संचालन हुनेछ। रत्ननगर-१,निपनीस्थित होटल स्टारमा भोलि साउन २९ गते बिहीवार बिहान ११:३० बजे देखि संचालन हुने प्यानल डिस्कसन कार्यक्रममा प्यानलिष्टका रुपमा न्यू क्यापिटल कलेजका प्राचार्य तथा हिसानका केन्द्रिय सदस्य भुपेन्द्र धिताल, स्काइराइडर स्कुलका प्राचार्य तथा प्याब्सन चितवनका अध्यक्ष मदन पुरी र नेपाल आदर्श शिक्षा सदनका अध्यक्ष आई. पि. लामिछाने रहने छन…
Read More
चितवनको खैरहनीका नापी कार्यालय प्रमुख माथि आक्रमण

चितवनको खैरहनीका नापी कार्यालय प्रमुख माथि आक्रमण

चितवन- चितवनको खैरहनीमा रहेको नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख माथिआक्रमण भएको छ । नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख ई। शालिग्राम लम्सालमाथी अज्ञात समुहले उनकै कार्यकक्षमा प्रवेश गरि आज दिउँसो आक्रमण गरेका हुन् । कार्यालय प्रमुख माथि कालो मोबिल छ्याप्नुको साथै साङ्घातिक हमला भएको छ । आफुलाई नेकपा बहुमतको कार्यकर्ता बताउने दुईजनाले कार्यकक्षभित्र पसेर आक्रमण गरेको कार्यालयले जनाएको छ । सिसिटिभि फुटेज अनुसार करिब दिउसोको १ स् १५ बजे तिर आक्रमण गरेको छन ।   घटना लगत्तै कार्यालयको सम्पुर्ण सेवाहरु बन्द भएको छ । राष्ट्रसेवकमाथी भएको आक्रमणको विरोध र दोषी उपर कारबाहीको माग गर्दै कर्मचारीहरुले कार्यालयको सम्पुर्ण सेवाहरु बन्द गरेका छन्…
Read More
विमानस्थलमा पार्किङमा राखिएको अर्को विमानसंग ठोक्किँदा भीषण आगलागी

विमानस्थलमा पार्किङमा राखिएको अर्को विमानसंग ठोक्किँदा भीषण आगलागी

अमेरिकाको मोन्टाना विमानस्थलमा अवतरण गर्ने क्रममा एक विमान पार्किङमा राखिएको अर्को विमानसंग ठोकिदा भीषण आगलागी भएको छ । घटना लगत्तै मोन्टाना विमानस्थल बन्द गरी सम्पूर्ण उडानहरू केही बेरका लागि रद्द गरिएको थियो । आगलागीका कारण विमानस्थलको आकाशमा धुँवाको मुस्लोले भरिएको थियो ।   घटनाका कारण अवतरणका क्रममा रहेको विमानका यात्रु मध्ये ३ जनालाई सामान्य चोटपटक लागेको छ भने पार्किङमा राखिएको विमान भने जलेर नष्ट भएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएमका अनुसार, सोकाटा टीबीएन ७०० टर्बोप्रोप विमानले विमानस्थलको पार्किङमा रहेका विमानलाई ठक्कर दिएको हो ।   आगलागी हुनुअघि विमानमा सवार पाइलट र तीन यात्री आफैँ बाहिर निस्कन सफल भएका…
Read More
सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिए

सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिए

काठमाडौं - राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकबाट उनले राजीनामा दिएको घोषणा गरेका हुन्। निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको कारण जिम्मेवारी बोध गर्दै राजीनामाको घोषणा गरे। उनले भने, ‘नखाएको विष लाग्दैन तर पदलाई भन्दा प्रश्नलाई माथि राखेर हेरेको छु। प्रतिबेदनमा न मलाई दोषि ठहर्याएको छ न राजीनामा उल्लेख गरिएको छ। नत प्रचलित कानुन बमोजिक कारबाहीको सिफारिस गरिएको छ। तर प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहासी…
Read More
खुल्यो ईपीएस, भाषा परीक्षाका लागि आजदेखि आवेदन शुरू 

खुल्यो ईपीएस, भाषा परीक्षाका लागि आजदेखि आवेदन शुरू 

काठमाडौँ- रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन दिन पाइने भएको छ।   श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो। आज सोमबारदेखि बिहीबारसम्म आवेदन दिने म्याद तोकिएको छ। यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्। जस अन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण गरिनेछ। यो संख्यामा केही थप घट हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ  
Read More
सहकारी ठगी मुद्दामा सहायक क्याम्पस प्रमुख रावत पक्राउ

सहकारी ठगी मुद्दामा सहायक क्याम्पस प्रमुख रावत पक्राउ

काठमाडौँ सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धान गर्न लमजुङ प्रहरीले बेंसीसहरस्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पदमबहादुर रावतलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले राउतलाई आइतबार बेंसीसहरबाट पक्राउ गरिएको जनाएको छ । उनी बेंसीसहर कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन व्यवस्थापक, अध्यक्ष तथा लेखा समितिका पदाधिकारी रहेको प्रहरीले जनाएको छ । लमजुङ जिल्ला अदालतको अनुमतिमा प्रहरीले ‘सहकारी ठगीसम्बन्धी मुद्दा’मा बेंसीसहरमा कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका वर्तमान अध्यक्ष ऋषिराम अधिकारीसहित १७ जनालाई साउन ५ गते र पछि केही दिनअघि १ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।
Read More
दुबईमा महालक्ष्मी बचत तथा सहकारीको तीज धमकाको तयारी पूरा

दुबईमा महालक्ष्मी बचत तथा सहकारीको तीज धमकाको तयारी पूरा

दुबई-   दुबईमा महालक्ष्मी बचत तथा सहकारीले गर्न लागेको तीज धमकाको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।   यहि आउँदो अगष्ट १० तारिख बर दुबईको ग्रयाण्ड एम्बास्डर होटलमा धमाका हुने र यसको लागि सबै कामहरू पूरा भएको आयोजकले जानकारी दिएको हो। कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरुको साथै स्थानीय कलाकारहरुको बेजोड प्रतुती रहने छ । कार्यक्रममा लोक दोहारी क्षेत्रकी चर्चित गायिका टिका सानुको प्रस्तुति रहने छ । अर्का गायक तथा हाँस्यव्यंग्य कलाकार पुरुषेत्तम भण्डारी वा पुर्खे बाको धमाका हुने जनाएको छ । कलाकारहरु शनिवार दुबई एअरपोर्टमा आउने र स्वागतको लागि एअरपोर्ट जाने, कार्यक्रम स्थल र व्यवस्थापन पनि पूरा भएको संयोजक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.