आज मितिः २०८३ असार ४ गते

रवि भट्ट

1058 Posts
लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने, अवार्डको तयारीमा जुट्यो लक्की मिडिया

लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने, अवार्डको तयारीमा जुट्यो लक्की मिडिया

चितवन-   चितवनको भरतपुरमा रहेको मोफसल कै चर्चित लक्की मिडिया हाउसले आगामी फागुन २५ गते लक्की फिल्मी अवार्ड २०८१ गर्ने भएको छ । ‘चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्न मूल नाराका साथ आयोजना गर्न लागिएको अवार्डका लागि तयारी थालिएको छ ।   लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले फिल्म अवार्डलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कलाकार, समाजसेवी, व्यवसायीहरुसँग सुझाव संकलन अभियान चलाएको बताउनु भयो । लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने फिल्मी अवार्डलाई लिएर सिने क्षेत्रका अग्रज, समाजसेवी, व्यवसायीहरु सबै उत्साहित रहेको कार्कीले बताउनुभयो । “हामीले फिल्मी अवार्डलाई भव्य र सभ्य बनाउन सुझाव संकलन…
Read More
चितवनमा राईजिङ्ग भरतपुर गोल्डकप(२०८१ हुने

चितवनमा राईजिङ्ग भरतपुर गोल्डकप(२०८१ हुने

  चितवन-   चितवनमा राईजिङ्ग भरतपुर गोल्डकप-२०८१ हुने भएको छ । चितवन ११ फुटबल क्लब भरतपुर–१३ले आगामी माघ १२ गतेदेखि १९ गतेसम्म गोल्डकपको आयोजना गर्न लागेको हो । प्रतियोगिता नेपाल जुनियर प्रहरी शिक्षालयको खेलमैदान भरतपुरमा हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विभागीय टोली सहित ८ टिमको सहभागिता रहने चितवन ११ फुटबल क्लब भरतपुर–१३का अध्यक्ष शुशिल कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सरस्वती युवा क्लब, आबुखैरहनी गाउँपालिका, गैडाकोट फुटबल क्लब, बागमती युवा क्लब सर्लाही, सुर्यपुर युवा क्लब कालिका, र प्याराडाईज युवा क्लब चितवनको सहभागिता रहने छन् । प्रतियोगिताको प्रवद्र्धन राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, बागमती खेलकुद…
Read More
रत्ननगरमा छैटाैं राष्ट्रपति रनिङशिल प्रतियाेगिता : नेपाल नमुना माविले जित्याे रनिङशिल्ड 

रत्ननगरमा छैटाैं राष्ट्रपति रनिङशिल प्रतियाेगिता : नेपाल नमुना माविले जित्याे रनिङशिल्ड 

रत्ननगर -   रत्ननगर नगरपालिका वडा नं २ स्थित नेपाल नमुना माविले रनिङशिल्ड जितेकाे छ । रत्ननगर नगरपालिकाले वडा नं ८ बाघमरा खेलमैदानमा आयाेजना गरेकाे छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा प्रथम हुँदै रनिङशिल्ड जितेकाे हाे । १७ वटा विधामा भएकाे विभिन्न प्रतियाेगितामा ११ संवरण, ८ रजत र १४ कास्य पदक जितेर नेपाल मावि प्रथम भएकाे नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले जानकारी दिए ।   प्रतियाेगितामा ७ स्वर्ण, ६ रजत र ७ कास्य पदक जितेर स्काइराइडर आवासीय मावि द्धितीय, ७ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेर प्यारागत आमावि तृतीय,७ संवरण, २ रजत र ४ कास्य पदक जितेर बैरिया मावि…
Read More
नचिनेका नम्बर र ईमेलमार्फत प्रलोभनका अनेक सन्देश आउँछन् ? सावधान

नचिनेका नम्बर र ईमेलमार्फत प्रलोभनका अनेक सन्देश आउँछन् ? सावधान

काठमाडौं -   तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छरु वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन्रु यदि आइरहेका छ भने सावधान१ त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला। त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउन सक्छ।     नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यसरी आएको फोन उठाउन र त्यस्ता इमेलको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन आग्रह गर्छन्। त्यसरी अपरिचित व्यक्तिले भनेका तथा अपरिचित इमेलबाट आएका सन्देशको भर पर्दा र प्रतिक्रिया जनाउँदा मानिसहरू ठगिएकाले यसतर्फ विशेष सावधानी अपनाउन उनले आग्रह गरेका हुन्।   प्रहरी उपरीक्षक अवस्थीले पछिल्लो समय साइबर ब्यूरोलगायत…
Read More
कानुन व्यवसायीहरूमाथि भएको दुर्व्यवहारप्रति डा. तोशिमा कार्कीको  आपत्ति

कानुन व्यवसायीहरूमाथि भएको दुर्व्यवहारप्रति डा. तोशिमा कार्कीको  आपत्ति

कानु काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोशिमा कार्कीले पेशागत सम्मानको महत्वबारे धारणा सार्वजनिक गर्दै कानुन व्यवसायीहरूमाथि भएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएकी छन्।   "प्रत्येक पेशाको मान र मर्यादाको सम्मान गर्नुपर्छ। पेशाकर्मीहरूमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहार अस्वीकार्य छ। दोषी जोसुकै होस्, कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ," उनले स्पष्ट पारिन्।   चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि हुने हिंसात्मक गतिविधिहरूप्रति सधैं कडा भर्त्सना गर्दै आएकी डा. कार्कीले कानुन व्यवसायीहरूप्रति हालै भएको घटनाबारे पनि कडा प्रतिक्रिया दिएकी हुन्।   उनले भनिन्, "यदि राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरू संलग्न रहेको प्रमाणित भए, उनीहरूमाथि तुरुन्त कारबाही हुनेछ। अन्य दलका सदस्यहरू संलग्न भए, तिनका पार्टीहरूले पनि उचित कदम चाल्ने…
Read More
पेट्रोल र डिजेलमा मूल्यवृद्धि

पेट्रोल र डिजेलमा मूल्यवृद्धि

काठमाण्डौ - नेपाल आयल निगमले बुधबार रातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको छ।     मुल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६५ र डिजेल तथा मट्टितेल एक सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ।   इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मुल्य २।२४ रुपैयाँ र डिजेलको खरिद मुल्य ३।५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले जनाएको छ।   खाना पकाउने एलपी ग्यासको मूल्य भने घटबढ भएको छैन।
Read More
कलेजो रोग पीडित अधिकारीको उपचारमा आर्थिक सहयोगको अपील

कलेजो रोग पीडित अधिकारीको उपचारमा आर्थिक सहयोगको अपील

चितवन-   कलेजो रोगबाट पीडित विनोद अधिकारीको उपचार गर्दा घरघडेरी गम्यो । मासु पसल सञ्चालन गरेर परिवार पाल्दै आएका रत्ननगर वडा नं १० घेघौली निवासी ३९ बर्षीय अधिकारीको अहिले सम्म उपचार गर्दा करिब २१ लाख सकियो ।   १० धुरमा बनेको एकतले पक्की घर बेचर उनले उपचार गर्दा लागेको ऋण तिरे । चितवन मेडिकल कलेज, काठमाडौंको नर्भिक अस्पताल र नेशनल मेडिसीटी अस्पतालमा उनले उपचार गरे । २१ लाख खर्च गरेर उपचार गर्दा पनि रोग निको भएन । पछिल्लो ६ महिना अघि नेशनल मेडिसीटी अस्पतालमा रोग पहिचान भयो । कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरहरुले सुझाए । सम्पती भनेको घरघडेरी मात्र थियो ।…
Read More
देवघाटमा माघेसङ्क्रान्ति मेला सुरू

देवघाटमा माघेसङ्क्रान्ति मेला सुरू

  भरतपुर । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा धार्मिक विधिअनुसार बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरी सो अवसरमा उपस्थिति रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।   मेलाको शुभारम्भ गरिएसँगै अन्यत्रदेखि भक्तजन आउनेक्रम सुरू भएको छ । नदीमा स्नानका लागि रेखाङ्कनको काम गरिएको छ । देवघाटमा पुसको अन्तिम दिनदेखि मकर स्नान मेला सुरू हुन्छ । गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघेसङ्क्रान्तिका दिन नुहाउँदा फल प्राप्त हुने जनविश्वास छ…
Read More
देवघाटमा माघेसंक्रान्ति मेलाको तयारी पुरा

देवघाटमा माघेसंक्रान्ति मेलाको तयारी पुरा

चितवन-   पवित्र धार्मिक स्थल देवघाटधाममा भोलि माघे संक्रान्ति मेला लाग्दै छ । मेलामा सहभागी हुन चितवन लगायत देशका विभिन्न जिल्ला र भारतबाट समेत धर्मावलम्बीहरु आउने क्रम जारी छ । माघे संक्रान्तिका दिन देवघाटको वेणी संगममा स्नान गर्ने भक्तजनको ठूलो भिड लाग्ने गर्छ ।   माघे संक्रान्ति मेलालाई सुरक्षित र व्यवस्थित बनाउनका लागि चितवन र तनहुँतर्फ सबै तयारी पुरा भएको देवघाट क्षेत्र विकास समितिले बताएको छ । समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गरि मेला व्यवस्थापन बारे जानकारी दिएको हो ।   देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर रानाको संयोजकत्वमा १५१ सदस्यिय माघे संक्रान्ति मेला व्यवस्थापन मुल समिति गठन गरिएको…
Read More
पूर्वी चितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा

पूर्वी चितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा

भरतपुर-   पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटी र नेपाल पक्षीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो। गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन्। बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु बिडारीका अनुसार यसपालि कालो टाउके गंगाचिल र राजा गंगाचिल देखिएका हुन्। गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए। गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए। यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा ९जिन्दगानी घाट०बाट सौराहाघाट, सौराहाघाटबाट कसरा पुल, तमोर ताल, लामी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.