आज मितिः २०८३ बैशाख ११ गते

वडा कार्यालयमा आगलागी हुँदा ७ लाखभन्दा बढीको क्षति

तनहुँ-

यहाँको शुक्लागण्डकी नगरपालिका(११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब आठ लाख रूपैयाँबराबरको क्षति भएको छ।

आगलागीबाट ७ लाख ९८ हजार रूपैयाँबराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए।

आगोले ९० वटा कुर्सी, चारवटा दराज, सोफा, टेबल, एउटा फ्रिज नष्ट भएका छन्। रासस

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.