आज मितिः [ndu_today_date] गते

तोकिएकोभन्दा बढी शुल्क लिएको भन्दै दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

Uddar News

काठमाण्डौं-

तोकिएकोभन्दा बढी शुल्क लिएको कारण वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई २४ लाख क्षतिपूर्ति दिएको छ।


दित्य ओभरसिजले बढी शुल्क लिएको र विभागको निर्देशन पालना नगरेको भन्दै जरिवाना समेत गरेको छ ।

साउन १२ गते ४८ जना व्यक्तिहरूलाई ठगी गरेको र पहिलो पटकको निर्देशन पालना नगरेकोमा ओभरसिजलाई दोस्रो पटक जरिवाना गरेको हो।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५३ बमोजिम ४८ जना व्यक्तिबाट तोकिएकोभन्दा बढी शुल्क लिएको सम्बन्धमा चौबीस लाख र विभागको आदेश वा निर्देशन पालना नगरेको हकमा २०६४को दफा ५४ बमोजिम दोस्रो पटकलाई रु ५० हजार जरिवाना गरिएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.