आज मितिः २०८३ असार २४ गते

फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा, कुन कुन देश भिड्दैछन् 

काठमाण्डौ –

फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा, कुन कुन देश भिड्दैछन् फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा, कुन कुन देश भिड्दैछन्

काठमाण्डौ ( फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्गल्यान्डसँग तथा साबिक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको हो।

 

क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार बिहीबार मध्यराति पौने २ बजे खेल्दैछन् । दोस्रो क्वार्टरफाइनलमा स्पेन र बेल्जियमबीच शुक्रबार राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ । स्पेनले अन्तिम–१६ मा पोर्चुगललाई १–० ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । बेल्जियमले अमेरिकालाई ४–१ गोलले हराएको हो।

 

पहिलो पटक विश्वकपमा आमनेसामने हुन लागेका नर्वे र इङ्ग्ल्यान्डबीच शनिबार राति पौने ३ बजे खेल हुनेछ । अनि अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच आइतबार बिहान पौने ७ बजे खेल हुनेछ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.