आज मितिः २०८३ जेष्ठ १२ गते

पार्टीलाई फुट्नबाट रोकिन्छ- कांग्रेसका सभापति देउवा

काठमाडौं –

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई फुट्नबाट रोक्ने बताएका छन्।

 

 

एकताका लागि भूमिका खेल्न आग्रह गर्दै आफूलाई भेट्न पुगेका नेविसंघका केन्द्रीय सदस्यसँग देउवाले पार्टी एकताबद्ध बनाउने प्रतिबद्धा जनाएका हुन्।

 

सभापति देउवालाई भेट्न नेविसंघ केन्द्रीय सदस्यहरू धर्मराज शाही, जगतजंग बिष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नवीनराज जोशी, सन्देश तामाङ, राजु पंगेनीलगायत पुगेका थिए।

 

विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशनको तयारी तीव्र पार्दा कांग्रेसभित्र मतभेद बढ्दो छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.