आज मितिः २०८२ माघ १८ गते

मुक्तक – जिन्दगी

मुक्तक ✍️

न सोचे जस्तो सुन्दर देखिन्छ जिन्दगी

न खोजे जस्तो भाग्य लेखिन्छ जिन्दगी

पानी माथि बग्ने नाउ जस्तै रहेछ यो

जतिहिड्यो उतिपाईला मेटिन्छ जिन्दगी !

 

प्रेम प्रभा अधिकारी

भरतपुर -११, चितवन

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.