आज मितिः २०८२ कार्तिक २३ गते

टी-२० मा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा

काठमाडौं-

अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ।

 

शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल नेपाली समयअनुसार अपराह्न ३:१५ बजे प्रारम्भ हुनेछ।

 

शृङ्खला सहभागी ११ टोलीमध्ये अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.