आज मितिः २०८३ बैशाख ११ गते

पर्वतको कुश्मा सार्वजनिक

३२ असार, रत्ननगर ।
चितवनमा रहेर कला क्षेत्रमा योगदान गरिरहेका वरिष्ठ सर्जक टिकाराम लामिछानेको नया गीत “पर्वतको कुश्मा” सार्वजनिक गरिएको छ । चितवनकै लोकप्रिय गायक कृष्ण अधिकारी लाई स्वरमा साथ भने लोकप्रिय गायिका मिना लामाले दिएकी छिन । गीतमा टिकाराम लामिछानेको शव्द तथा संगीत रहेको छ । पर्वत जिल्लाको चर्चित स्थानहरुलाई समेटेर तयार भएको गीतको भिडियो “ह्याप्पी मिडिया” को आधिकारिक यु-ट्युब च्यानलमा हेर्न सकिन्छ ।

गीतको भिडियोमा पर्वत जिल्लाको रमणीय स्थानहरु देख्न सकिन्छ । भिडियोमा कोरस नृत्य अन्जित बोहराको रहेको छ । मुख्य कलाकारको रुपमा टिकाराम शर्मा लामिछाने र सन्ध्या आचार्यले अभिनय गरेको गीतलाई कृष्ण प्रसाद देवकोटाले खिचेका हुन् । गीतको भिडियोलाई सम्पादन तथा निर्देशन भने रामु आचार्यले गरेका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.