आज मितिः २०८३ बैशाख ६ गते

चितवनको टिकौली जंगलमा ट्रक र जिप ठोक्किदा एक जना घाईते

चितवन-

 

चितवनको टिकौली जंगलमा ट्रक र जिप ठोक्किदा एक जना घाईते भएका छन्। दुर्घटनामा ट्रक चालक तनहुँका २६ वर्षीय राजन परियार सामान्य घाइते भएका छन् । उनको दायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

रत्ननगर टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ग २ ख १५७९ नम्बरको ट्रक र विपरीत दिशावाट आउँदै गरेको ना २ च ८४४७ नम्बरको बोलेरो जिप आज बिहान करिब पौने चार बजे ठोक्किएका हुन् ।

आवश्यक अनुसन्धानका लागि प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.