आज मितिः २०८३ बैशाख ९ गते

चितवन सेवा समाज नेपाल(अ.स.स)को नयॅा वर्ष २०८२ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

 

चितवन सेवा समाज नेपालले २२ गते शुक्रवार आफ्नै कार्यालयमा चैते दशै नयॅा वर्ष २०८२ सालको शुभकामना आदान प्रदान कार्यक्रम संस्थाका अध्यक्ष दिपक गौतमको सभापतित्व प्रमुख‌ अतिथि संस्थाका सद्भावना दुत सोम‌ नाथ सापकोटा तथा भित्तेपात्रों छपाइका संयोजक इश्वरराज अधिकारी संस्थाका दि.उपाध्यक्षको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा मिडिया कोडिनडोर रवी भट्ट ,वरिष्ठ उपाध्यक्ष लाल भट्ट ,सचिव शकुन्तला न्यौपाने ,महिला उपाध्यक्ष प्रभा पौडेल, वरीष्ठ रक्तदाता विदुर के.सी,चितवन समाज युएई का पूर्व उपाध्यक्ष जगत क्षेत्री,रत्ननगर संयोजक रामु पौडेल, महानगर संयोजक जयन्ती अधिकारी, चितवन सेवा समाज साईप्रसका अध्यक्ष लक्ष्मी , चितवन सेवा समाज कतारका पूर्व अध्यक्ष भुमी राज रेग्मी,लगाएतका विशिष्ट व्यक्तिहरु तथा संस्थाका पदाधिकारी लगायत आजिवन सदस्यहरुको बाक्लो उपस्थितमा भित्रे पात्रों विमोचन गरिएको थियो ।
संस्थाका सचिव सकुन्तला न्यौपानेले सन्चालन गर्नु भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्षले स्वागत मन्तव्य राख्नु भएको थियो भने रामु पौडेल ,जगत क्षेत्री , भुमीराज कासाथै चैते ‌दशै र नया बर्ष २०८२को शुभकामना ……….
उहाहरु ले राख्नु भयो कार्यक्रमको अन्तिमना संस्थाका अध्यक्ष दिपक गौतम चैते-दशै,नयाँ वर्ष २०८२ को शुभकामना राख्दै विभिन्न राष्ट्रीय समन्वय देशहरु लाइ धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.