काठमाण्डौं-
आज सोमबार सार्वजनिक सरकारले सार्बजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गरि सोमबार सार्वजनिक बिदा दिएको हो।
मुस्लिम आयोगको सिफारिसमा सोमबार इदको बिदा दिइएको हो।