आज मितिः २०८३ बैशाख ६ गते

कुलमानलाई हटाएकोमा सर्बत्र विरोध

काठमाडौं-

 

कुलमानलाई हटाएकोमा देशभर व्यक्ति तथा संघसंस्थाले विरोध जनाएका छन् । उनलाई हटाईएकोमा विरोध गर्दै शेखर कोइरालाले भनेका छन् विनाशकाले विपरीत बुद्धि

नेपाली कांग्रेसका नेता कोइरालाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने बताएका छन्।

आज बिहान सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले सरकारले कुशासनको निरन्तरताको यो अर्को कडी रहेको भन्दै यसको स्वामित्व सरकारमा सहभागी रहेको दल कांग्रेसले नलिने उनले बताएका हुन्।

साथै, उनले सरकारका गतिविधिको विरोध गर्दै यसरी कतिदिन चल्ने र चलाउने भनी प्रश्नसमेत गरेका छन्।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.