आज मितिः २०८३ बैशाख ९ गते

शारजाहबाट गएका ३ जना पाँच किलो सुनसहित काठमाण्डौं विमानस्थलबाट पक्राउ

काठमाडौं-

शारजाहबाट काठमाडौँ गएका त्ीन जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच किलो सात सय ग्राम सुनसहित पक्राउ परेका छन् ।

एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ गएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.