आज मितिः २०८३ बैशाख ९ गते

झापाको एक होटेलभित्र तास खेल्ने १२ जना पक्राउ

झापा-

झापाको एक होटेलबाट नगदसहित १२ जना जुवाडेलाई प्रहरीले छापा मारेर पक्राउ गरेको छ। तास खेल्दै गरेको जानकारी पाएपछि प्रहरी टोलीले गएराति साढे ८ बजेतिर शिवसताक्षी नगरपालिका–९ दुधेस्थित सगरमाथा होटेलमा छापा मारेको हो।

 

घरको तेस्रो तलामा प्रहरीले छापा मारेर तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.