आज मितिः २०८३ बैशाख ९ गते

रामेछापको पहिरोमा ६ जनाको मृत्यु

रामेछाप-

रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कवस्तीमा गएको पहिरोमा ६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका २ वर्षका छोरा आयुष रहेको प्रहरीले जनाको छ। पहिरोमा परी ४ जना अझै बेपत्ता छन्।

मृतक अन्य ४ जनाको पहिचान खुल्न सकेको छैन।

पहिरोले ४ वटा घर बगाएको थियो। एउटा पक्की पुल पनि बगाएको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोली खटिएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.