आज मितिः २०८३ बैशाख ६ गते

आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं-

 

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो।

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ। नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर किन्न १६२ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.