आज मितिः २०८३ बैशाख ९ गते

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको मूल्य यथावत

काठमाण्डौं-

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्यमा गिरावट भएर आएपछि नेपालमा पनि मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाउको छ ।

 

त्यस्तै, हवाई इन्धनमा भने मूल्य वृद्धि भएको छ । पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.