आज मितिः २०८३ बैशाख ६ गते

सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

नवलपरासी-

पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको हो ।

 

शनिवार राती अज्ञात समूहले गोली प्रहारगर्दा बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका(१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका थिए ।

 

विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन् । उनको देब्रे हातको केही भाग काटिएको छ । पसल बन्द गरेर फर्केको समयमा उनिहरुले आक्रमण गरेका थिए ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.