आज मितिः २०८३ बैशाख ८ गते

आज गण्डकी, बाग्मती र कोशी प्रदेशमा बर्षाको सम्भावना

काठमाडौँ-

आज गण्डकी, बाग्मती र कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा पनि फाटफुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले हिजोदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरुमा, कर्णाली प्रदेशका थोरै ठाउँहरुमा र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा फाटफुटदेखि हल्का पानी परेको हो ।

 

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.