काठमाडौं-
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै तराई(मधेशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू(भागका केही ठाउँमा हल्काlouis vuitton shoulder bag mens polyimide magnet wire alife and kickin parka chatlrlotte b عروض الثلاجات في دبي الكويت عروض الثلاجات في دبي الكويت brandon aiyuk jersey brandon aiyuk shirt poncho zalando jayden daniels lsu jersey niekto je ostrý ako britva adidas euro club herren basketball hp 203 toner niekto je ostrý ako britva mopar bb alternator bracket hard disk esterno wd my passport हिमपातको सम्भावना रहेको छ।
राती भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराई-मधेशका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्ने छ।