काठमाण्डौं-
चीनको जियांगशी प्रान्तस्थित शिन्यू सहरको एक भवनमाआगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बुधबार अपराह्न उक्त भवनमा आगलागी भएको हो।
राहत र उद्धारको काम पनि जारी छ। ग्लोबल टाइम्सले सार्वजनिक गरेको एक भिडियोमा मानिसहरु आगलागी भएको भवनबाट भागिरहेको देखिन्छ।