आज मितिः २०८३ श्रावण १७ गते

साहित्य र सूचना

कुन्ठा (यौन कथा)

कुन्ठा (यौन कथा)

मेरो श्रीमान स्वर्गवास हुनुभएको बर्ष दिन मात्र भएको थियो ।बालबच्चा भएका थिएनन् ।हुन पनि कसरी ?उबेला मेरो उमेर पनि सानै थियोे।" श्रीमान बितेका बर्ष दिन सम्म माइती जाने अनुमति थिएन।बर्षदिनको काम सकेर बल्ल माइती गए।म कति दु:खी थिए त्यसको त लेखाजोखा गरि साध्य नै थिएन ।तर त्यो भन्दा बढ्ता त मेरी आमा दुःखी हुनुभएको रहेछ।मलाई देख्तै आमा अंगालो हालेर रून थाल्नुभयो।भन्दै हुनुहुन्थ्यो -" यस्तो पाहाड जस्तो जीवन कसरी बिताउछेस्?" उता पिढीमा झोक्राएर बसेका मेरा बाका आँखा रसिला थिए ।म नबोलि बा र आमालाई हेरीरहें। मेरी साथी कमला श्रीमान संग हातेमालो गरेर माइत आउथि।कहिले कता कहिले कता घुमेका र स्वादिला परिकार…
Read More
आजदेखि जनकपुरधाममा साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

आजदेखि जनकपुरधाममा साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

गोदार ।- जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आजदेखि साहित्य, कला तथा नाट्य महोत्सव २०८० सुरु हुँदैछ । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका विकासका निम्ति महोत्सव सञ्चालन गर्न लागिएको हो । आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवको सम्पूर्ण तयारी भइसकेको बताए । महोत्सव माघ २२ गतेसम्म चल्ने छ । महोत्सवमा करिब २० वटा विभिन्न विषयमा विमर्श गरिने जनाइएको छ । मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा सुरु हुन लागेको सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, स्कुलस्तरीय…
Read More
कविता-यहाँ मान्छेहरु

कविता-यहाँ मान्छेहरु

-यहाँ मान्छेहरु   यहाँ मान्छेहरु आज ढुङ्गा जस्तो भएछन यहाँ मान्छेहरु आज डुङ्गा जस्तो भएछन। कति स्वार्थी छ मान्छे! कति निठुरी छ मान्छे! मालीलाई टाढा बनाएर, फुलबारीका फुलहरुलाई छिन्नभिन्न पारेर आफू स्वार्थी भएको छ आज मान्छे।   हिजो हिमालमा गुराँस हाँसेर फुलेजस्तो लाग्दथ्यो आज हिमाल नै रोएर फेरि गुँरास मागेजस्तो लाग्छ । कति बगाउँदछौ ए मान्छेहरु! हाम्रा गुराँसका थुँगाहरु बागमती अनि गण्डकीमा ! सँगालेर राख न अब त- हाम्रो माटोका अस्तित्वका पहिचानहरु! तिमी - तिमीहरूको स्वार्थीपनले देशलाई शुन्य-शुन्य बनायौ रे !   तिमीहरुको मात्र देश कहाँ हो र? हामी पनि सधैं प्रवासी कहाँ हुन्छौं र? आउनेछौंं अब छिटै आफ्नो माटोको…
Read More

गजल

सधैँ सधैँ भुलाउने बातैमा तिमीले जानी जानी छोइदिने हातैमा तिमीले सँगै सँगै हिँडदा पानी परे सिमसिम नजिक नजिक टसाउने छातैमा तिमीले कहिले माया पिएर कहिले पिलाएर डुबाउने त्यो हेराइको मातैमा तिमीले घरी घरी आवेगमा माया बटुलेर लुकाउने अँगालोको तातैमा तिमीले घुमाउने ल रमाउने हँसाउने दिनैमा फतक्क थकाइदिने रातैमा तिमीले -राकेश कार्की
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.