आज मितिः २०८३ भाद्र २९ गते

समाचार

आज गण्डकी, बाग्मती र कोशी प्रदेशमा बर्षाको सम्भावना

आज गण्डकी, बाग्मती र कोशी प्रदेशमा बर्षाको सम्भावना

काठमाडौँ- आज गण्डकी, बाग्मती र कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा पनि फाटफुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । पश्चिमी वायुको प्रभावले हिजोदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरुमा, कर्णाली प्रदेशका थोरै ठाउँहरुमा र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा फाटफुटदेखि हल्का पानी परेको हो ।      
Read More
पूजा देवीको मृत्यु पछि पति र ससुरा फरार

पूजा देवीको मृत्यु पछि पति र ससुरा फरार

सर्लाही- सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला परेकी छन्। मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन्। मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद बनेको छ। मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ। घटना हुनुअघि घरमा विवाद भएको छिमेकीले प्रहरीलाई बताएका छन्। मृतककी सासु बनारसी देवीलाई भने नियन्त्रणमा लिइएको छ।  
Read More
वीरेन्द्र आदर्श माविले वार्षिकोत्सव मनाउने

वीरेन्द्र आदर्श माविले वार्षिकोत्सव मनाउने

राप्ती । पुर्वी चितवनको पुरानो विद्यालय वीरेन्द्र आदर्श माध्यमिक विद्यालयले ५८ औं वार्षिकोत्सव माघको अन्तिम साता मनाउने भएको छ । राप्ती नगरपालिका ७ मा रहेको सो विद्यालयले माघ २८ गतेदेखि फागुन १ गते सम्म विभिन्न कार्यक्रम गरि बार्षिकोत्सव मनाउन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ५८ औं बर्ष प्रवेशको अवसरमा बृहत् स्वास्थ्य शिविर ,विभिन्न प्रतियोगिता आयोजना गरि बार्षिकोत्सव मनाउन लागिएको विद्यालय ब्यबस्थापन समिति अध्यक्ष एवं मुल समारोह समितिका संयोजक घनश्याम कडेलले जानकारी दिए । बार्षिकोत्सवलाई भब्य र सभ्य बनाउन विभिन्न उपसमितिहरु निर्माण गरि जिम्मेवारी तोकिएको छ । १ - वार्षिकोत्सव ब्यबस्थापन मूल समिति : विद्यालयका सरोकारवाला भद्र भलाद्मी…
Read More
आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने, आधा घण्टा खाजा खाने समय

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने, आधा घण्टा खाजा खाने समय

काठमाडौं- देशभरका सम्पूर्ण सरकारी कार्यालय मंगलबारदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। त्यस्तै सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ।   सरकारले गत कार्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कार्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुने छन्। शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुला रहने गृहमन्त्रालयले जनाएको छ।
Read More
मानव अधिकार उल्लंघन गर्नेलाई कारबाही र क्षतिपूर्ति सिफारिस

मानव अधिकार उल्लंघन गर्नेलाई कारबाही र क्षतिपूर्ति सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घन गर्ने एक सय दुईजनालाई कारबाही र क्षतिपूर्तिका लागि सिफारिस गरिएको जनाएको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार कानुनी कारबाही र विभागीय कारबाहीका लागि ७६ जनालाई सिफारिस गरिएको छ भने ६६ जना दोषीको नाम किटान गरिएको छ। साथै क्षतिपूर्तिका लागि ५९ जनाको नाम सिफारिस गरिएको छ। आयोगमा मानव अधिकारको उल्लङ्घन वा हनन भएको भनी जम्मा एक सय उजुरी दर्ता भएका छन्। यस अवधि र अघिल्ला वर्षमा दर्ता भएकासहित तीन सय ५४ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको आयोगले जनाएको छ। आयोगले दर्ता हुन आएका उजरीमध्ये प्रमुख महासन्धिका आधारमा सबैभन्दा बढी नागरिक तथा राजनीतिक अधिकारसँग…
Read More

२२ निर्माण व्यवसायीहरू कालोसूचीमा, मुख्य व्यक्ति र कम्पनिको नामसहित

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले २२ निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखेको छ। कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा राखिएको अवधिभर निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाइएको छ।  
Read More
ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट

ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट

काठमाण्डौं- रुकुम पश्चिमको बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको छ। बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेतिर कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको हो । बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसी, बाँफिकोट गाउँपालिका-३ का २७ वर्षीय गोविन्द विक, वडा नम्बर-४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्कालगायत १२(१३ जनाको समूहले प्रहरीमाथि कुटपिट गरेको हो। उनीहरूले सामान्य विवादका कारण कुटपिट गरेको बताइएको छ। कुटपिटबाट प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ। उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। कुटपिट गर्नेहरू फरार छन्।
Read More
वीरेन्द्र आदर्श माविले वार्षिकोत्सव मनाउने

वीरेन्द्र आदर्श माविले वार्षिकोत्सव मनाउने

राप्ती । पुर्वी चितवनको पुरानो विद्यालय वीरेन्द्र आदर्श माध्यमिक विद्यालयले ५८ औं वार्षिकोत्सव माघको अन्तिम साता मनाउने भएको छ । राप्ती नगरपालिका ७ मा रहेको सो विद्यालयले माघ २८ गतेदेखि फागुन १ गते सम्म विभिन्न कार्यक्रम गरि बार्षिकोत्सव मनाउन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ५८ औं बर्ष प्रवेशको अवसरमा बृहत् स्वास्थ्य शिविर ,विभिन्न प्रतियोगिता आयोजना गरि बार्षिकोत्सव मनाउन लागिएको विद्यालय ब्यबस्थापन समिति अध्यक्ष एवं मुल समारोह समितिका संयोजक घनश्याम कडेलले जानकारी दिए । बार्षिकोत्सवलाई भब्य र सभ्य बनाउन विभिन्न उपसमितिहरु निर्माण गरि जिम्मेवारी तोकिएको छ । १ - वार्षिकोत्सव ब्यबस्थापन मूल समिति : विद्यालयका सरोकारवाला भद्र भलाद्मी…
Read More
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा उक्त महाेत्सव हुँदैछ । आयाेजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी महाेत्सवकाे तयारी तीब्र पारिएकाे जनाएकाे छ । नेपाली चलचित्रकाे विकास र साैराहा सहित चितवनकाे पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरकाे चलचित्र महाेत्सवकाे आयाेजना गरिएकाे क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पाैडेलले बताए । समृद्धिको पूर्वाधार, पर्यटनको आधार' भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तरष्ट्रिय स्तरको चलचित्र…
Read More
आज पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

आज पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छniekto je ostrý ako britva gant seabrook adidas chuteiras futsal adidas zx flux adv asym white adidas euro club herren basketball custom soccer shirts blundstone ako zrestaurovat bicykel net revenue calculation eurex brax jeans מסלסל שיער גלי cat ayakkabı modelleri net revenue calculation como saber si un levis es de hombre o mujer steakpfanne Austria । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.