आज मितिः २०८३ बैशाख १४ गते

ब्रेकिङ न्यूज

आज केहि प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आज केहि प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ। महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानमान छ। महाशाखाले राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका…
Read More
दुबई पठाइदिन भन्दै ठगीको अभियोगमा दुई पक्राउ

दुबई पठाइदिन भन्दै ठगीको अभियोगमा दुई पक्राउ

काठमाण्डौं- वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका– ४ का सञ्जीव गुरुङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका– ८ का गोकर्ण पराजुली पक्राउ परेका छन् ।   तीनजना पीडितबाट अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै रु। १९ लाख ७० हजार र पराजुलीले रु। आठ लाख १७ हजार ठगेका थिए । अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  
Read More
रवि लामिछानेलाई चौथो पटक अदालत उपस्थित गराइयो

रवि लामिछानेलाई चौथो पटक अदालत उपस्थित गराइयो

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति तथा सांसद रवि लामिछानेलाई चौथो पटक अदालतमा उपस्थित गराइएको छ। असोज दुई गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परी पोखरा लगिएका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आज चौथो पटक कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो। पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, जीवी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लिला पछाईंलाई अदालतमा उपस्थित गराइएको छ।
Read More
आज देशभर मौसम सफा रहने

आज देशभर मौसम सफा रहने

काठमाडौं-   जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ। विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ। पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ। देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा…
Read More
भरतपुरमा बोलेरोले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिदा १ को ज्यान गयो

भरतपुरमा बोलेरोले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिदा १ को ज्यान गयो

चितवन : चितवनको भरतपुर २४ स्थित लक्ष्मण चोकमा बोलेरो गाडीले स्कुटर र मोटर साइकल ठक्कर दिदा इच्छाकामना ५ मुग्लिनकी ३७ वर्षीया रामकुमारी गुरुङ `विन्दु´को ज्यान गएको छ । सोही दुर्घटनामा परि मुग्लिनकै यो ३१ वर्षिय सोजन शेरचन गम्भीर घाइते भएका छन् । आज बिहान पौने ११ बजे भरतपुर महनगरपालिका २४ लक्ष्मणचोक मा प्र ३-०१-०२४च ४९९३ नं. को बोलेरोले बा.प्र.०३-००१ प ३६५६ नं.को मोटरसाइकल र प्रदेश ३-०३-००१प ८८८२ नं. को स्कुटरलाई ठक्कर दिदा ३ जना घाईते एका थिए । घाइते भएका उनिहरुलाई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाईएकोमा स्कुटरमा सवार महिला `विन्दु´को ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी…
Read More
छठका लागि सजाइयो नारायणी किनार

छठका लागि सजाइयो नारायणी किनार

चितवन : वर्षातको समयमा आएको बाढीले खण्डहर बनाएको नारायणी नदी किनारलाई यतिबेला सजाइएको छ । तराई सामुदायिक सेवा समितिले नारायणी नदी किनारमा बाढीले बनाएको खण्डहरलाई व्यवस्थापन गर्दै सिगारको काम गरेको हो । तराई समुदायले मनाउने छठ पूजाका लागि नारायणी नदी किनारलाई सिङ्गारिएको हो । अहिले त्यहाँ समितिका पदाधिकारी तथा सदस्यहरु नदी किनारलाई व्यवस्थित बनाएर पूजाका लागि तयारी गरिरहेका छन् । समितिका सल्लाहाकार राजकुमार साहले अहिले तयारीस्वरुप पूजास्थल सम्याउने, टेण्ट निर्माण, धजापतका टाँस्ने लगायतका काम गरिएको बताउनुभयो । पूजाको तयारी पूरा भएको छ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि नारायणी नदी किनारलाई आकर्षक बनाइएको हो । समितिका पूर्व अध्यक्ष…
Read More
मेयर बालेनको काम र नामको कारण नै रेष्टुरेण्टको नाम बालेन सिटि राखेको हुँ- गुल्जार साफी

मेयर बालेनको काम र नामको कारण नै रेष्टुरेण्टको नाम बालेन सिटि राखेको हुँ- गुल्जार साफी

कतारमा कार्यरत भंगहा नगरपालिका वडा नं-१ सिगयिही महोत्तरीका गुल्जार साफी र उनका सहकर्मीहरुको सहकार्यमा खुलेको रेष्टुरेन्टको नाम बालेन सिटी हो । रेष्टुरेण्टको नाम नै बालेन सिटि किन राखियो र कत्तिको चुनौति रहेको छ यस बारेमा साफीसंग उद्धार न्युजले गरेको कुराकानिको सम्पादित अंश ।   देशको राजनिती अस्थीरता, बेरोजगारको महामारी, व्यवसाय ठप्पका कारण सन् २०११ मा कतार प्रबेश गरेको साफीले बताउनु भयो । पारिवारिक स्थिति बच्चाहरुको अध्ययनलाई उकास्न कतार आउनु परेको उहाँको भनाई छ ।   विदेश जान्छु र घरको समस्या पनि समाधान गर्छु भन्ने उदेस्यले प्रवेश गरेको हुँ । सुरुदेखि नै आफुलाई विजिनेस गर्ने शोख भएकोले पनि त्यहि उदेस्य बोकेर…
Read More
चितवन प्रहरी प्रमुख गौतम मिश्रलाई उवासंघ–चितवनमा स्वागत

चितवन प्रहरी प्रमुख गौतम मिश्रलाई उवासंघ–चितवनमा स्वागत

भरतपुर- उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि चितवन जिल्ला प्रहरी प्रमुखको स्वागत गरेको छ । चितवन जिल्लाका लागि नवआगन्तुक प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी उपरिक्षक गौतम मिश्रलाई संघमा स्वागत गरेको हो । स्वागत कार्यक्रममा मन्तब्य व्यक्त गदै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघको बारेमा जानकारी गराउदैँ उहाँले विगत लामो समय देखी उद्यमी व्यवसायी र प्रहरी प्रशासन एक आपसमा सहकार्य गर्दै अगाडी बढेको जानकारी गराउँदै आगामी दिनहरुमा पनि सहकार्य रहिरहने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा स्वागत गर्नुहुंदै अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको समग्र विकास लगायत यस जिल्लाको शान्ति सुरक्षाको सवालमा समेत प्रहरी सँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त…
Read More
सुनको मूल्यमा गिरावट, ४ हजारले घट्यो

सुनको मूल्यमा गिरावट, ४ हजारले घट्यो

काठमाडौं- नेपाली बजारमा आज ९बिहीबार० सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा चार हजार रुपैयाँले घटेको हो ।     यस दिन छापावाल सुन तोलाको एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  
Read More
ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो

ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो

  लण्डन( अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ, सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ। विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका थिए। रिपब्लिकन उम्मेदवारले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै चार वर्षअघि जो बाइडेनसँग हारेको ह्वाइट हाउस फिर्ता लिएर उल्लेखनीय राजनीतिक पुनरागमन गरेका छन्। धेरै अमेरिकी मिडियाले ट्रम्पलाई विजेता घोषणा गर्नुअघि नै पूर्वराष्ट्रपतिले ‘भव्य’ जितको दाबी गर्दा बजार खुल्नुभन्दा घन्टौँ अगाडि नै वाल स्ट्रिट स्टक फ्युचर्स उच्च भयो। युरोपका मुख्य शेयर सूचकाङ्कहरू बिहानको कारोबारमा बढे भने एसियाली बजार विभाजित रह्यो। चिनियाँ आयातमा ट्रम्पले कर लगाउने अपेक्षाका कारण चिनियाँ सेयरहरू प्रभावित भए।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.