आज मितिः २०८३ बैशाख ५ गते

शव बोकेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना 

Uddar News

काठमाण्डौ-

 

शव बोकेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ।

 

केपिला गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

 

काठमाडौंबाट ६ जना यात्रु बोकेर गएको हेलिकोप्टर दुर्घटनामा परेको जनाइएको छ।

यसअघि प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले शव बोकेर हेलिकप्टर त्यहाँ गएको भनेपनि हेलिकप्टरमा शव भने नरहेको वडाध्यक्ष मिलन कुमार राईले जानकारी दिए ।

 

 

दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.