आज मितिः २०८३ बैशाख ५ गते

तोलामा ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं-

नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य बढेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार १०० रुपैयाँले बढेर १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको हो।

 

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलाको १ हजार ९८५ रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.