मुक्तक-
झिलमिल् भएर पनि शहर झिलमिल जस्तो लागेन।
उदार दिल पनि कोही बेला दिल जस्तो लागेन।
भीडहरुमा आफूलाई एक्लोपनको आभाष भयो
तिमी नहुँदा महफिल महफिल जस्तो लागेन॥।
पूजा अपेक्षा
युएई
मुक्तक-
झिलमिल् भएर पनि शहर झिलमिल जस्तो लागेन।
उदार दिल पनि कोही बेला दिल जस्तो लागेन।
भीडहरुमा आफूलाई एक्लोपनको आभाष भयो
तिमी नहुँदा महफिल महफिल जस्तो लागेन॥।
पूजा अपेक्षा
युएई