आज मितिः २०८३ असार ३ गते

पोखरामा पहिरोले घर पुर्याे, ७ जनाको मृत्यु, २ जना घाइते

काठमाडौं-

 

कास्कीको पोखरा–१९ पुरनचौरमा पहिरोले घर पुर्दा ७ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।

 

पहिरो जाँदा ७ जनाको ज्यान गएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। २ जनालाई घाइते अवस्थामा उद्धार गरेको उनले बताए। मृतक र घाइतेको परिचय खुल्न भने बाँकी छ।

 

सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.