आज मितिः २०८१ फाल्गुन २ गते

सुनको मूल्य बढ्यो, तोलाको १ लाख ४४ हजार

काठमाडौं-

सुनको मूल्यले हिजो बुधबारको तुलनामा आज सुन तोलामा १८ सय रुपैयाँ भाउ बढेको छ।

बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार रुपैयाँ पुगेको छ।

यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो। बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि अन्तर्राष्ट्रिय भन्दा उच्च दरले सुन महँगिएको हो।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.