आज मितिः २०८३ बैशाख ९ गते

भोली सोमबार बागमतीमा सार्वजनिक बिदा

काठमाडौं-

बागमती प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ।

नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा सार्वजनिक बिदा दिइएको हो।
आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाले सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ।

 

प्रदेश सरकारका सचिव पूर्ण बहादुर दर्जीले यसबारे जानकारी गराउँदै सूचना प्रकाशन गरिएको बताएका छन्।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.