आज मितिः २०८३ बैशाख ९ गते

आज इद–उल फित्र, सार्वजनिक बिदा

चैत २९,बिहीबार,

काठमाडौं-
इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र ९इद० मनाउँदै छन्। यो तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो। बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको हो।

इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । ुजकात ९दान० यही महिनामा दिइन्छ।

इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिक रुपमा नमाज पढेर यो पर्व मनाइन्छ। आज उनिहरुले विहानैदेखि स्नान गरि साथीभाईहरुसंग अंकमाल गरि खुशी साटासाट गर्दछन् ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.