आज मितिः २०८३ बैशाख १० गते

भोजपुरमा आगलागीमा परी तीन बालबालिकाको ज्यान गयो

चैत ४, आइतबार

भोजपुर–

भोजपुरको हतुवागडीमा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ ।

आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पाँच वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने अरु दुई जना केदारका भाइ रमेश कार्कीका छोराछोरी हुन् । उनिहरु घर नजिकै रहेको गोठमा खेलि रहेका थिए ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.