आज मितिः २०८३ बैशाख ९ गते

चितवनमा विजुलीको तार सर्ट भई आगलागी

चैत ३ शनिबार

चितवन-

भरतपुर महानगरपालिका–११ गुम्बा नजिकैको एउटा घरमा विजुलीको तार सर्ट भई आगलागी भएको छ । शुक्रबार राति ८ः१० बजेको समयमा स्थानीय हरकराज साहको टिनले छाएको एकतले कच्ची घरमा आगलागी भएको हो ।

 

भरतपुर महानगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहयोगमा राति ८ः५५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

आगलागीबाट मानवीय तथा चौपाय क्षति नभएको उनले बताए । भौतिक क्षतिको थप विवरण आउन बाँकि छ ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.