आज मितिः २०८३ बैशाख ९ गते

सिटौला बने राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेता

काठमाण्डौं –

अध्यक्षका आकांक्षी समेत रहेका नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेता मनोनयन भएका छन् ।

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलकानेता शेरबहादुर देउवाले राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता पदमा सिटौलालाई मनोनयन गरेका हुन्।

देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई चयन गरेका हुन्।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.