काठमाडौँ ।-
क्रान्तिकारी युवा संगठन नेपालले उद्योग विकास संस्थान ९डीडीसी० का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो दलेका छन् । शुक्रवार क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कार्यकक्षमै कालोमोसो दलेको हो ।
झाले डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त गरेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको बताए ।
कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ ।