आज मितिः २०८३ बैशाख ६ गते

क्यासिनो प्यालेसबाट ९ जना पक्राउ, करिब १ करोड बरामद

काठमाडौँ –

दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

 

पक्राउ पर्नेहरूमा ६ जना नेपाली र ३ जना भारतीय छन् । आरोपीहरूको साथबाट करिब १ करोड बरामद गरेर अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी भूपेन्द्र  खत्रीले जानकारी दिए ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.