आज मितिः २०८३ बैशाख ६ गते

आगलागीमा परी स्कटल्यान्डमा दुई नेपाली दिदीबहिनीको मृत्यु

 

स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ।

गत सोमबार साँझ ६ बजे भएको आगलागीमा एबरडिनको अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको मृत्यु भएको हो।

छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तलामा रहेका उनीहरु आत्तिँदै भुइँ तलामा झर्दा धुवाँको मुस्लोले निस्सासिएर बेहोस भएका र पछि निधन भएको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले जनाएका छन्।

पूर्वप्राध्यापक डा। यज्ञराज सुवेदीका छोरीहरू हुन्।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.