आज मितिः २०८३ बैशाख ८ गते

सुस्मा बराइली संखुवासभा आइडलको १५ मा

युवराज रसाईली / धनकुटा

सुस्मा बराइली संखुवासभा आइडलको राउन्ड १५ मा उक्लिन सफल भएकीछिन् । १५औं राउन्डको लागि अडिसन संखुवासभाको गोला बजारमा सुरु भएको हो । संखुवासभा आइडलमा भोट र निर्णायकहरुको भन्दा पनि पब्लिक सपोर्टको पकड जम्दै गएको छ।

विभिन्न सामाजिक सन्जाल र कलाकारले पनि सुस्मालाई साथ दिएका छन् । उनलाई अहिलेबाट नै काठमाडौंमा गीत रेकर्डिङको बोलावट आएको जनाएकि छिन् । आवाजकी धनि उनिले साथ दिने समस्त सङ्गीत प्रेमी दाजुभाइ तथा दिदी बहिनीमा शुभकामना व्यक्त गरेकि छन् ।

उनले ईसेवा मार्फत सबैसंग भोटको अपिल गरेकिछन् ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.